संसदमा बजेटमाथि छलफल जारी

प्रतिनिधि सभामा अहिले आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल भइरहेको छ।

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि केही दिनदेखि संसदमा छलफल भइरहेको छ।

छलफलमा विभिन्न दलका सांसदहरूले बजेटबारे आफ्नो धारणा राखिरहेका छन्।

प्रतिक्रिया गर्नुहोस्