तिमी हेरेजस्तो गर्नु, म देखेजस्तो गर्छु। तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु। यस्तो प्रवृत्तिले भ्रस्टाचारलाई न्यूनीकरण गर्दैन। - मा. ज्ञान बहादुर शाही

तिमी हेरेजस्तो गर्नु, म देखेजस्तो गर्छु। तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु। यस्तो प्रवृत्तिले भ्रस्टाचारलाई न्यूनीकरण गर्दैन। भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, भ्रष्टाचार गर्नेहरुलाई ३ पुस्ते सम्पत्तिहरण गर्ने , आजीवन कारावास ठोक्ने कानुन यहीँ सदनबाट आजका दिनबाट पार्टी, पंक्ति, सिद्धान्त नभनेर लागु गरौं। हामीलाई कानुन बनाएर कारबाही गर्न कल्ले रोक्छ? कसैले रोक्दैन। त्यहीँ भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं। संसदमा एकजुट भएर अगाडी बढौं।

प्रतिक्रिया गर्नुहोस्